मनीष च्याम्पियन
सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् ।
सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रशिक्षणले खेलाडीको मनोवल उच्च बनाउन सघाउने बताए ।
सेन्चुरी युवा क्लबको आयोजनामा २० औं सेन्चुरी ल्होसार महोत्सवका अवसरमा आइतबार देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल र बास्केटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।
आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ रहेको जानकारी दिए ।
संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो ।
प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
फ्रान्सको पेरिसमा सम्पन्न एफआईएको साधारण सभाले भट्टराईलाई प्रेसिडेन्सिल र वल्ड काउन्सिलको कार्यसमितिमा चयन गरेको हो ।
तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ ।
मन्त्रालयमा आईतबार आयोजित कार्यक्रमकाबीच हिमेशलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गर्यो ।
ब्यायाम मन्दिरले लामो समय देखि पत्रकारीता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रम मार्फत नेपाल ब्यायाम मन्दिर तथा ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि. धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो ।
क्लबले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद्संग मिलेर काम गर्ने सम्झौता–पत्रमा उल्लेख छ ।
पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो ।