नवौं राष्ट्रिय खेलकुद जेठ २२ बाट
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ ।
अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए।
स्ट्रिट वर्कआउट (खुल्लाव्ययाम) को प्रवर्धन गर्ने उदेश्यका साथ यस प्रतियोगिता गर्न लागेको र यसको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
खेलकुद पोशाक उत्पादक नेपाली कम्पनि आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ ।
खेल सकिएपछि क्लबका खेलाडी र अफिसियलले आफुहरु बस्ने स्थान तोडफोड गरेका छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा ठाकुरले सह प्रायोजकको रुपमा साथ दिएको हो ।
धनगढीमा हुने कार्यक्रम चैत २९ गते धनगढीको रातोपुलमा रहेको रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने भएको छ ।
बसन्तपुर डबलीमा भएको प्रतियोगितामा बाबु साबले नेपालका नेपाली ब्रो, यती, स्कोरपियन, लिजार्ड किङसहित दुई भारतीय रेस्लरलाई पराजित गरे ।
रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिइने ८ विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्ड विधालाई पोलिक्लिनिकले प्रायोजन गरेको हो ।