जर्मनीसँगको खेल अघि इंग्ल्यान्ड समर्थक पक्राउ
जर्मनी र इंग्ल्यान्डबीचको खेल अघि म्युनिखमा ७ जना इंग्ल्यान्ड समर्थक पक्राउ परेको बीबीसीले जनाएको छ ।
जर्मनी र इंग्ल्यान्डबीचको खेल अघि म्युनिखमा ७ जना इंग्ल्यान्ड समर्थक पक्राउ परेको बीबीसीले जनाएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो।
एसियन गेम्समा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको हो । खेलाडीले बन्द प्रशिक्षण भने भोलि बुधबारबाट थाल्ने छन् ।
श्रीलंकाको एक अदालतले जबरजस्ती फिरौती मुद्दामा प्रसन्न रानातुङ्गालाई दुई वर्षको जेल सजाय सुनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्समा सहभागी हुने विभिन्न खेलको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
दरबारमार्गस्थित होटल रोयल सिंगीमा भएको कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
होस्टेलको हातामा जुडो हल पनि रहेको छ । सब्रिनाले खेलाडीलाई विश्व वातावरण दिवसका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्सको तयारी स्वरूप विभिन्न खेलको प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिरोको कारण मुलपानी मैदानमा क्षति पुगेको जनाएको छ ।
योन्जनलाई सोमबार नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राजबैद्यले बिदाइ गरे ।