'हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक'
बागमती प्रदेश सरकारले हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ ।
बागमती प्रदेश सरकारले हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ ।
संसदमा आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माण कार्यलाई जोड दिदै बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले नयाँ आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदान र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सक्ने बताएको छ ।
सरकारले नयाँ आर्थिक वर्षका लागि पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको हो ।
१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।
नासा नेपालले शनिबार नुवाकोटस्थित शहिद जगत प्रकाश जंग शाह संस्कृत स्कुल देविघाटमा ‘ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग’ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
कास्की जिल्ला जिम्न्यास्टिक संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार भएको प्रतियोगितामा महिलातर्फ सीता कुमारी पुन प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् ।
एन्फाको असार ६ गते हुने केन्द्रिय निर्वाचनमा भक्तपुर र सिन्धुलीले मत नहाल्ने भएका हुन् ।
असार ६ गते हुने केन्द्रिय निर्वाचन २१ जना कार्यसमिति पदका लागि ५४ जनाले मनोनयन दर्ता गराएका हुन् ।
निजी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र सहभागी ६ टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएको छ ।