कर्मा र किरणको नाम संघीय सांसदका लागि सिफारिस
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान महासचिव किरण राईको नाम संघीय सांसदका लागि सिफारिसमा परेको छ ।
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान महासचिव किरण राईको नाम संघीय सांसदका लागि सिफारिसमा परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो ।
गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।
एन्फाको खुल्ला टेन्डर अनुसार महिला साफको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री भएको हो ।
सोमबार प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङले यस्तो बताएका हुन् ।
भारतको सिलिगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार मकवानपुरको महिला र पुरुष टिमले चितवन जिल्लाको टिमसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।
फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा नेपालकी सुनमाया दोस्रो बनेकी हुन् ।
कर्णाली प्रदेशको शुक्रबार सम्पन्न बैठकले नवौं राष्ट्रिय खेलकुदमा पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको हो ।
हेटौंडा-५ क्याप्पा चौरमा भोलि शनिबार मकवानपुर र चितवनबीच मैत्रीपूर्ण रग्बी खेल हुन लागेको रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।