शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

मंगलबार, ११ आश्विन २०७९खेलपाटी संवाददाता
राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा
Loading ad...
mustang rice ad

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं  राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले अनावरण गरेका छन् । 

पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन  हुने प्रतियोगिताको ट्रफी मुख्यमन्त्री शाहीले सुर्खेतको राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका हुन् । 

राष्ट्रिय खेलकुद परिषद राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागिय टिममा ट्रफ्री टुर गराउने निर्णय गरेको थियो । 

मुख्यमन्त्री जिवनबहादुर शाहीले खेलाडीको हितका लागि सबभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताएका थिए ।

ट्रफी अनावरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस प्रदेशका खेलाडीको लागि महत्वाकांक्षी रंगशाला निर्माणदेखि खेलाडीको हौसला बढाउने काममा सरकार निरन्तर लागिपरेको बताए ।

'यस सरकारले खेल र खेलाडीका लागि आफ्नो श्रोत अनुसारको बजेट ब्यवस्थापन गरेको छु ।' उनले भने, 'खेलकुदलाई प्राथमिकता दिएरनै म खेलाडीको अगाडि उपस्थित भएको छु ।' 

ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौंमा यसको सपना देख्न आग्रह गरे । नवौंमा खेल मार्फतनै कर्णालीलाई चिनाउन उनको आग्रह थियो ।

ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लब लगायत सबभन्दा राम्रा खेलाडी पश्चिम नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गरे । 

ट्रफीले कर्णाली प्रदेशको खेलाडी र प्रशिक्षकको मनोबल बढाउने अपेक्षा रहेको उनको भनाइ थियो ।

'पहिलोपटक यो ट्रफी टुरको आयोजना गरिएको छ । यसले खेल क्षेत्रमा केही हुन्छ कि भन्ने अपेक्षा छु ।' उनले भने ।

नवौं प्रतियोगिता मार्फत ट्रफी कर्णालीमै ल्याउन उनले आग्रह गरे ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुरमा संयोजक विष्ट सहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका छन् । 

कार्यक्रममा  बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले कर्णालीबाट नवौंमा सहभागि भई स्वर्ण, काँस्य र  रजत  पदक ल्याउने खेलाडीलाई क्रमशः दुई लाख, डेढ लाख र एक लाख नगर पुरस्कार दिने बताए ।
 
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

Loading ad...
LiNing Ad
राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत