ओलम्पिक दिवसरमा वक्तृत्वकला प्रतियोगिता
नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ।
नासा नेपालले सुचना जारी गर्दै मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता इभेन्ट र कार्यक्रममा संघको स्वीकृतिलाई अनिवार्य गरेको हो ।
नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ।
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते आयोजना हुने भएको छ। महानगरपालिका २२ वडाको आयोजनामा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ। दोस्रो दिन प्रि–जजिङ र फाइनल खेल हुनेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई स्वागत गरेको छ ।
कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि आइतबार जितेको छ।
नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन्।
बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ।
काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३१९ खेलाडीको सहभागितासँगै ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सुरु भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधबार सुरु हुँदैछ।
अखिल नेपाल कबड्डी संघले यसपल्ट घनश्याम र गणेशसहित रेइडर सुशील चुनारा र अलराउन्डर रामु टमाटाको नाम पनि अक्सनमा पठाइएको थियोे।