टेबल टेनिस संघलाई महासंघको बिशेष कार्यक्रम
बिशेष गरि महिला जुनियर खेलाडीहरुलाई सशक्तिकरण गर्ने लक्ष सहित प्रदान गरिएको कार्यक्रम अन्तरगत स्कुलका शिक्षकहरुलाई पनि प्रारम्भिक टेबल टेनिस खेल सम्वन्धि प्रशिक्षण प्रदान गरिनुका साथै निर्णायक तालिम पनि प्रदान गरिने संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।






.jpg&w=3840&q=75)




