सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला बास्केटबलमा अमेरिकालाई कीर्तिमानी स्वर्ण

आइतबार, २४ श्रावण २०७८खेलपाटी संवाददाता
महिला बास्केटबलमा अमेरिकालाई कीर्तिमानी स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । टोकियो ओलम्पिक अन्तर्गत महिला बास्केटबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ ।

साईटामा सुपर एरिनामा आइतबार जापानलाई पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो । स्वर्ण पदक जित्ने क्रममा अमेरिकाले जापानमाथि ९०-७५ अंकको जित निकाल्यो ।

पहिलो क्वार्टरमा अमेरिकाले २३-१४ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा २७-२५, तेस्रोमा २५-१७ ले अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १५-१९ ले पछि परेको थियो ।

यससँगै अमेरिकाले ओलम्पिकको महिला बास्केटबलमा कीर्तिमानी लगातार सातौं पटक स्वर्ण पदक जितेको छ ।

सन् १९९२ को ओलम्पिकपछि अमेरिकाले लगातार स्वर्ण पदक जित्दै आईरहेको छ ।

अमेरिकाको महिला टिमले यस अघि पुरुष टिमले बनाएको लगातार सातौं पटक स्वर्ण जित्ने कीर्तिमानसँग बराबरी समेत गरेको छ  ।

यस अघि अमेरिकाको पुरुष टिमले सन् १९३६ देखि १९६८ को ओलम्पिकसम्म लगातार स्वर्ण पटक जितेर कीर्तिमान बनाएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा