जयराम पहिलो
बिहिबार, २१ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । जयराम महर्जनले प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिताको पुरुष भेट्रान ४० वर्षमाथि सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।
गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा जयरामले उमेश मानन्धरलाई ११–६, ११–७, ११–९, ५–११ र ११–९ को सेटमा पराजित गरे ।
प्रतियोगिता असोज २७ गतेसम्म चल्ने छ ।











-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

