सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

टेबल टेनिस

Bhat Bhateni
टेबलटेनिसका अमर सम्मानित

टेबलटेनिसका अमर सम्मानित

स्पिन इभेन्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जिते र वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाता4/10/2021
Read more →
उज्ज्वल र शुभश्रीलाई उपाधि

उज्ज्वल र शुभश्रीलाई उपाधि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए ।

By खेलपाटी संवाददाता4/6/2021
Read more →
यू–१२ टेबलटेनिस मंगलबार 

यू–१२ टेबलटेनिस मंगलबार 

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
सनमलाई उपाधि

सनमलाई उपाधि

सनमले केर्वारी सेकेण्डरी स्कुलका सुमिन न्यौपानेलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाता3/28/2021
Read more →
प्रथम देवदह टेबल टेनिस च्याम्पियनसिप हुने

प्रथम देवदह टेबल टेनिस च्याम्पियनसिप हुने

रुपन्देहीको देवदहमा हुने टेबल टेनिस प्रतियोगिता शनिबार र आइतबार हुनेछ ।

By खेलपाटी संवाददाता3/25/2021
Read more →
अमरलाल र इभानालाई स्वर्ण

अमरलाल र इभानालाई स्वर्ण

अमर पुरुष तथा इभाना महिला सिंगल्समा पहिलो भए । दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन ।

By खेलपाटी संवाददाता3/20/2021
Read more →
टेटेमा खेलाडी विवाद, सिफारिस पत्र झुटो !

टेटेमा खेलाडी विवाद, सिफारिस पत्र झुटो !

स्पिन इभेन्ट्सको आयोजनामा भइरहेको प्रतियोगिताको बिहिबारको खेलमा भने सिफारिस पत्रनै अवैधानिक भएका खेलाडी भेटिएका छन् । जसले गर्दा प्रतियोगिताका खेलहरुनै अवरुद्ध बनेका छन् ।

By खेलपाटी संवाददाता3/18/2021
Read more →
वडा ५ लाई स्वर्ण

वडा ५ लाई स्वर्ण

काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए ।

By खेलपाटी संवाददाता3/16/2021
Read more →
भक्तपुरको दुवै वडा फाइनलमा

भक्तपुरको दुवै वडा फाइनलमा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

By खेलपाटी संवाददाता3/15/2021
Read more →
अन्तर वडा टेबल टेनिसको तयारी पूरा

अन्तर वडा टेबल टेनिसको तयारी पूरा

आयोजक स्पिन इभेन्ट्स प्रालिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

By खेलपाटी संवाददाता3/14/2021
Read more →
देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा

देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा

आयोजक स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २ देखि ७ गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाता2/16/2021
Read more →
टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न

टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न

स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको १ महिने शिविरमा १४ जनाको सहभागिता रहेको थियो ।

By खेलपाटी संवाददाता2/7/2021
Read more →
PreviousPage 20 of 29Next