टेबल टेनिस तालिम सम्पन्न
आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो ।
आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो ।
यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन्, तिनलाई लैगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।
पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए ।
बिशेष गरि महिला जुनियर खेलाडीहरुलाई सशक्तिकरण गर्ने लक्ष सहित प्रदान गरिएको कार्यक्रम अन्तरगत स्कुलका शिक्षकहरुलाई पनि प्रारम्भिक टेबल टेनिस खेल सम्वन्धि प्रशिक्षण प्रदान गरिनुका साथै निर्णायक तालिम पनि प्रदान गरिने संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।
गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा जयरामले उमेश मानन्धरलाई ११–६, ११–७, ११–९, ५–११ र ११–९ को सेटमा पराजित गरे ।
प्रतियोगितामा पुरुष÷महिला खुला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए ।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।
हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा रहे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् ।
साईटामा सुपर एरिनामा आइतबार जापानलाई पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो । स्वर्ण पदक जित्ने क्रममा अमेरिकाले जापानमाथि ९०-७५ अंकको जित निकाल्यो ।
काउन्सिलकी उपाध्यक्ष गीता गुरुङले पिङपोङ क्लबलाई टेनिस बोर्ड किन्नका लागि ३० हजार रुपैयाँको आर्थिक सहयोग गरेकी हुन् ।