राजेन्द्र र ईन्द्रलाई उपाधि
राजेन्द्रले ४५ वर्ष माथिको उमेर समूहमा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
राजेन्द्रले ४५ वर्ष माथिको उमेर समूहमा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पु¥याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन् ।
भर्चुअल रूपमा आयोजना भइरहेको कार्यक्रम गत साता सुरु भएको थियो र बुधबार यसको दोस्रो दिन सञ्चालन भएको थियो । अब तेस्रो तथा अन्तिम दिनको कार्यक्रम शुक्रबार हुनेछ ।
एरोबिकका प्रमुख कार्यकारी अधिकृत स्टिभ रो र अनिताबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
स्पिन इभेन्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जिते र वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए ।
प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
सनमले केर्वारी सेकेण्डरी स्कुलका सुमिन न्यौपानेलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।
रुपन्देहीको देवदहमा हुने टेबल टेनिस प्रतियोगिता शनिबार र आइतबार हुनेछ ।
अमर पुरुष तथा इभाना महिला सिंगल्समा पहिलो भए । दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन ।
स्पिन इभेन्ट्सको आयोजनामा भइरहेको प्रतियोगिताको बिहिबारको खेलमा भने सिफारिस पत्रनै अवैधानिक भएका खेलाडी भेटिएका छन् । जसले गर्दा प्रतियोगिताका खेलहरुनै अवरुद्ध बनेका छन् ।
काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए ।