आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
दिपेश र बिष्णु क्वाटरफाइनलमा

दिपेश र बिष्णु क्वाटरफाइनलमा

शुक्रबार भएको खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
प्रनिश र विशालको जोडी क्वाटरफाइनलमा

प्रनिश र विशालको जोडी क्वाटरफाइनलमा

बिहीबार एपीएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९-२१, २१-१६, २१-११ को सेटमा पराजित गर्दै प्रनिश र विशालको जोडीले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
देवराज र पविनको विजयी सुरुवात

देवराज र पविनको विजयी सुरुवात

देवराजले आयोजक साईनोका सुजन थापालाई २१-१४, २१-१४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २६, २०७७
Read more →
ब्याडमिन्टनका दर्जन लिजेन्ड सम्मानित

ब्याडमिन्टनका दर्जन लिजेन्ड सम्मानित

काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमीले १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली महिला ब्याडमिन्टनमा पहिलो पुस्तादेखिका च्याम्पियन खेलाडीहरूसहित एक जना खेल पत्रकारलाई सोमबार सम्मान गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
नङ्शल र दिवस च्याम्पियन

नङ्शल र दिवस च्याम्पियन

भोजपुर सदरमुकाममा शनिबार सम्पन्न प्रतियोगितामा नङ्शल महिला एकल र दिवस पुरुष एकलमा च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २२, २०७७
Read more →
दिवस र नङ्शल फाइनलमा

दिवस र नङ्शल फाइनलमा

पुरुष एकलतर्फ शुक्रबार भएको सेमिफाइनलमा भोजपुरका विवेक श्रेष्ठलाई हराएर दिवसले फाइनल यात्रा तय गरेका हुन् । दिवसले विवेकमाथि २१-१९ र २१-८ को सेटमा जित निकाले ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २१, २०७७
Read more →
विवेक क्वाटरफाइनलमा

विवेक क्वाटरफाइनलमा

पुरुष एकलको प्रतिस्पर्धामा बिहीबार श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१-१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २०, २०७७
Read more →
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा

विशाल र सुवास प्रि-क्वाटरफाइनलमा

भोजपुर सदरमुकाममा बुधबारबाट सुरु प्रतियोगिताको पुरुष एकलमा विशालले सुनसरीका सत्यन सुब्बामाथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट

भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट

प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल हिजो सोमबारनै भोजपुर आईपुगेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १८, २०७७
Read more →
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने

भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने

भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू-१७ ब्वाईज तथा गर्ल्स गरि कुल ५ बिधामा प्रतिस्पर्धा गराईने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ७, २०७७
Read more →
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि

दिपेशलाई प्रधानमन्त्री कपको उपाधि

चितवनमा शनिबार राति भएको फाइनलमा प्रिन्स दाहाललाई पराजित गर्दै दिपेश च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २, २०७७
Read more →
जेशिका च्याम्पियन

जेशिका च्याम्पियन

उपाधि जित्ने क्रममा जेशिकाले रशिलामाथि २१-१८, १७-२१ र २१-१७ को सेटमा जित निकालिन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 24 of 43Next