पलेशालाई ५ लाखसहित कांग्रेसको सम्मान
पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेको छ।
तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गरेको छ ।
भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेशअन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।
अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि– १ ¥याङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेका छन् ।
बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल तेक्वान्दो संघको आयोजनामा बिहीबारदेखि चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन्।
नेपाल तेक्वान्दो संघको आयोजनामा माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मदाङमा रजत पदक जितेका छन्।