बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Bhat Bhateni Supermarket Ad
वीर गणेशमान राष्ट्रिय बक्सिङको तयारी पुरा

वीर गणेशमान राष्ट्रिय बक्सिङको तयारी पुरा

आयोजक गणेशमान सिंह फाउन्डेसनले सोमबार बिज्ञप्ती जारी गर्दै माघ २२ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०७५
Read more →
जापानमा नेपाली बक्सर म्याक्स च्याम्पियन

जापानमा नेपाली बक्सर म्याक्स च्याम्पियन

जापानको योकोहोमा आइतबार सम्पन्न च्याम्पियनसिपमा जापानका पुर्व च्याम्पियन इतोलाई पराजित गर्दै म्याक्स च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०७५
Read more →
गणेशमान सिंह बक्सिङलाई पाँच कर्पोरेट हाउसको साथ

गणेशमान सिंह बक्सिङलाई पाँच कर्पोरेट हाउसको साथ

आईतबार काठमाडौंमा एक कार्यक्रमकाबीच आयोजक संस्था र पाँच कर्पोरेट हाउसले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ १३, २०७५
Read more →
मेनी पेकियाओ डब्ल्युबीए च्याम्पियन

मेनी पेकियाओ डब्ल्युबीए च्याम्पियन

अमेरिकाको लस भेगासमा घरेलु बक्सर एड्रियन बोर्नेरलाई नवौ राउण्डमा हराउंदै पेकियाओले उपाधि जितेका हुन्  ।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०७५
Read more →
प्रदेश ७ बाट विक्रम र बसन्त छनोट

प्रदेश ७ बाट विक्रम र बसन्त छनोट

विजेतालाई धनगढी नगरपालिकाका मेयर नृपबहादुर ओड, राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

By खेलपाटी संवाददाताशनिबार, पुष २८, २०७५
Read more →
जीवन र प्रशान्त छनोट

जीवन र प्रशान्त छनोट

प्रदेश ६ संगै प्रदेश ५ र ७ को पनि संगसंगै धनगढीमा भइरहेको छनोटअन्तर्गत पुरुष ५२ केजीमा जीवनले सुर्खेतका समुद्र बस्नेत तथा ५६ केजीमा प्रशान्तले सुर्खेतका प्रकाश तारुङ मगरलाई फाइनलमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २७, २०७५
Read more →
मेरी कोम विश्व नम्बर एक महिला बक्सर

मेरी कोम विश्व नम्बर एक महिला बक्सर

इन्टरनेसनल बक्सिङ एसोसिएसनले बिहिबार सार्वजनिक गरेको वरियतामा कोम शीर्ष स्थानमा उक्लिएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २६, २०७५
Read more →
तीन प्रदेशको बक्सिङ छनोट सुरु

तीन प्रदेशको बक्सिङ छनोट सुरु

तीनदिने प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहेको राष्ट्रिय प्रतियोगिता मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २६, २०७५
Read more →
नेपालका ललिता र भुपेन्द्रलाई स्वर्ण

नेपालका ललिता र भुपेन्द्रलाई स्वर्ण

बोसीगाँउमा बिहिबार महिला ४८ केजी तौल समूहमा  ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २६, २०७५
Read more →
माला र संगीता फाइनलमा

माला र संगीता फाइनलमा

९ केजीमा नेपालका तेजवहादुर देउवा र प्रदिप महर्जन फाईनलमा पुगे । ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाईनल भिड्न्त पक्का गरे ।

By खेलपाटी संवाददाताबुधबार, पुष २५, २०७५
Read more →
गणेशमान बक्सिङका लागि गण्डकीबाट ११ खेलाडी छनोट

गणेशमान बक्सिङका लागि गण्डकीबाट ११ खेलाडी छनोट

गण्डकीबाट ८ पुरुष र ३ महिला गरी ११ खेलाडी छनोट भएको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष १६, २०७५
Read more →
गण्डकी प्रदेशमा बक्सिङ छनोट सुरु, जेनिश र दुध प्रसाद छनोट

गण्डकी प्रदेशमा बक्सिङ छनोट सुरु, जेनिश र दुध प्रसाद छनोट

प्रतियोगितामा पुरुषतर्फ ३५ र महिला ६ खेलाडीको सहभागिता रहेको मूल आयोजक समितिका सदस्य कुमार बस्नेतले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष १४, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 29 of 33Next