युएफसी फाइटर मेक ग्रिगोर पक्राउ
३० बर्षीय आइरिस बक्सर ग्रिगोरलाई मियामी समुद्री किनारमा सोमबार पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
३० बर्षीय आइरिस बक्सर ग्रिगोरलाई मियामी समुद्री किनारमा सोमबार पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
चनपुरमा जारी छनोट अन्तर्गत पुरुष ४९ केजी तौल समूहमा कंचनपुरका भानुले अछामका राजन केसीलाई अंकको आधारमा पराजित गर्दै स्वर्णसहित आठौंका लागि छनोट भए ।
सोमबार भएको पुरुष ५२ केजी तौल समूहको सेमिफाईनल खेलमा कन्चनपुरका उत्तमले बाजुराका बिक्रम नेपाललाई तथा कैलालीका सागरले बझाङका धनवहादुरलाई हराउदै फाईनलमा स्थान बनाएका थिए ।
महिला ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा रोशनी राई, ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक छन् ।
हेभी वेटको ९१ केजी तौलमा शान्तले मंगलबार बाग्लुङका मुन्ना गुरुङ्गलाई स्पलिट डिसिजनको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन ।
तालिममा आईबाका आई टि ओ एक्सपर्ट एवम् आईबा टेक्निकल एण्ड रुल्स कमिसशनका सदस्य भारतका थ्री स्टार रेफ्री किशेन नारसीले प्रशिक्षण दिएका थिए ।
६० केजीको फाईनल खेलमा झापाकी सोममायाले उदयपुरकी रन्जिता मगरलाई पराजित गरिन ।
वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएसँगै सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरेका छन् ।
शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् ।
त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन् ।
बुधबार वसन्तपुर डबलीमा भएको ६० केजी तौल समूहको खेलमा प्रदेश ४ का जिनेश गुरुङलाई पराजित गर्दै दिनेशले अन्तिम चारमा प्रवेश गरेका हुन् ।