गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटबाट १२ खेलाडीले प्रतियोगितामा स्थान बनाएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटबाट १२ खेलाडीले प्रतियोगितामा स्थान बनाएका छन् ।
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वाटरफाइनल यात्रा तय गरेका छन् ।
प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्राविधिक संयोजक अनुप लामालाई ग्लोब्स हस्तान्रण गरी उद्घाटन गरे ।
बोसिगाऊ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसमा तेस्रो साता 'इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ' हुने भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आयोजक ललितपुर किक बक्सिङ संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गतेबाट ७ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
त्यस्तै यु–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मगर र पुरुषतर्फ काठमाण्डौ बक्सिङ क्लबका दिनेस राईले उत्कृष्ट खेलाडी घोषित भए ।
शनिबार भएको महिला यू-२४ को ५७ केजी तौल समूहमा लक्ष्मीले भक्तपुरकी पुनम कर्माचार्यलाई अंकको आधारमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाईन् ।
सुनसरीका विशाल राई र दाङका अभिषेक सुनार प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।