आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, दक्षिण एशियाली क्षेत्रिय क्वालिफाइङ इभेन्ट - २०२६ १३ अप्रिलदेखि सुरु हुने भएको छ।
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, दक्षिण एशियाली क्षेत्रिय क्वालिफाइङ इभेन्ट - २०२६ १३ अप्रिलदेखि सुरु हुने भएको छ।
कोलम्बोमा भएको प्रतियोगितामा शिभालीले डबल्समा स्वर्ण र सिंगल्समा रजत पदक प्राप्त गरेकी हुन् ।
नेपालकी शिभाली गुरुङ र कोरियाकी सिओह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०– सर्किट २ को गल्र्स डबल्समा शनिबार स्वर्ण जितेका छन् ।
नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएकी छन्।
नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी छन्।
नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा विजयी सुरुआत गरेकी छन्।
जनवरी २८ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागीता जनाउन शिभाली अष्ट्रेलिया पुगेकी हुन् ।
अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङको शुक्रबार बिदाइ गरिएको छ।
नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको ईतिहास रच्दै शिभालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो ।
नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।
नेपाल टेनिस संघले अबदेखि खेल्नुअघि अनिवार्य रूपमा खेलाडीले कोर्ट बुकिङ गरेर शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गरेको छ।
आइतबार उनले यूएस ओपनको अन्तिम १६ मा जर्मनीका ३५ वर्षीय यान–लेनार्ड स्ट्रफलाई ६–३, ६–३, ६–२ ले पराजित गर्दै एकै सिजनमा सबै चार ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने सबैभन्दा पाको पुरुष खेलाडी बने।