शिवाली टेनिस टु युरोपमा
शिवाली गुरुङले ग्रान्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।
शिवाली गुरुङले ग्रान्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।
नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो ।
आरभसम्राट हाडा र स्वस्तिका विष्टले शनिबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने। दुवै नयाँ च्याम्पियन हुन्।
मनोहरदास मुलको संयोयकत्वमा २३ सदस्यीय नेपाल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।
शिभाली गुरुङले अन्तर्राष्ट्रिय टेनिसमा इतिहास रचेकी छन्। १३ वर्षीया गुरुङले श्रीलंकाको कोलम्बोमा जारी आइटिएफ जे ३०को डबल्सतर्फ उपाधि जित्दै इतिहास रचेकी हुन्। साथै उनी सिंगल्सतर्फ सेमिफाइनलसम्म पुग्न सफल भइन्।
नेपालकी उदाउँदो टेनिस खेलाडी शिवाली गुरुङलाई नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले २० लाख रुपैयाँको प्रायोजन गरेको छ।
२१औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा आरब सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् ।
चारपल्टकी ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले सोमबार आफ्नो सिजनको सुरुआत सोझो सेटमा गर्दै विश्व नम्बर एकमा स्थान बनाउने प्रयास गरेकी छन्।
नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट वानको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएका छन्।
नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।
दुई पटकका डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले एटिपी फाइनल गुमाउने भएका छन्। जोकोभिचले सामाजिक सञ्जालमार्फत मंगलबार चलिरहेको चोटका कारण टुरिनमा हुने फाइनल गुमाउने जानकारी दिएका हुन्।
२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले सिजनको अन्त्यसँगै खेल करियरबाट सन्यास लिने घोषणा गरेका हुन् ।