शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

शुक्रबार, १६ माघ २०८२खेलपाटी संवाददाता
अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली
mustang rice ad

काठमाडौं। नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएकी छन्।

अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन्।

मेलवर्न पार्क-वेर्स्ट कोर्ट १५ मा शिभालीमा ६–२, ६–३ ले पराजित भइन्। समूह चरणमा शिभालीले चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ सेटले पराजित गर्दै विजयी सुरुआत गरेकी थिइन्। दोस्रो खेलमा भने भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भइन् ।

तर. तेस्रो खेलमा घरेलु खेलाडी जसलिन केलाई सोझो सेटमा पराजित गर्दै उनी सेमिफाइनलमा पुगेकी थिइन्।

बिहीबार भएको सेमिफाइनलमा शिभाली घरेलु खेलाडी मुसेम्मा सिलेकसँग सोझो सेटमा पराजित हुँदा फाइनल पुग्न चुकेकी थिइन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

Bajaj Pulsar Motorcycle Ad
पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००