राजन र पुष्पालाई लि–निङ्गको प्रायोजन
लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।
लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।
नेपालीहरुको विशेष पर्व बडा दशैंको अवसरमा २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।
मनसुन बोनान्जा अफरमा मनसुनलाई केन्द्रित गर्दै केटीएम सिटीका सामानमा बिशेष छुटको ब्यवस्था गरिएको छ ।
प्रकाशक क्रियटिभ बुक्सले आइतबार एक विज्ञप्ति निकाल्दै ‘नेपाली खेलकुदको वृत्तान्त’ नामक पुस्तक असारको चौंथो साता बजारमा आउने जनाएको छ ।
समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो ।
केटीएम सिटीले मंगलबार एक विज्ञप्ति निकाल्दै भारतको बैंगलोरमा बुधबार सुरु हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरिएको जनाएको छ ।
केटीएम सिटीले भारतको कालिमपोङमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै कतार एयरवेजले लिगलाई प्रायोजन गरेको जनाएको छ ।
समर सिजनलाई लक्षित गर्दै नयाँ सेल अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
केटीएम सिटीले भारतको मुस्सोरीमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
केटीएम सिटीले भारतको मनालीमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ ।