नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !
अहिलेको परिस्थिति नेपाली फुटबलाई सही ‘ट्याकमा’ ल्याउनु अपरिहाल्य जस्तै बनेको छ। यहाँबाट लिइने निर्णयहरूले आगामी वर्षहरूमा फुटबल प्रशासन कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछन्।
अहिलेको परिस्थिति नेपाली फुटबलाई सही ‘ट्याकमा’ ल्याउनु अपरिहाल्य जस्तै बनेको छ। यहाँबाट लिइने निर्णयहरूले आगामी वर्षहरूमा फुटबल प्रशासन कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको टकराव तीव्र बनेको छ।
एक वर्षले कति फरक पार्दो रहेछ। अझ ठीक भन्नुपर्दा नौ महिनाले।
अस्ट्रेलियाले अन्य ढाँचाको तुलनामा टी–२० क्रिकेटलाई कम महत्व दिन्छ भन्ने धारणालाई स्पिनर एडम जाम्पाले अस्वीकार गरेका छन्।
श्रीलंकाका दुशन हेमन्थाले १९औं ओभरको अन्तिम बलमा लेग साइड वाइड फ्याँकेपछि १७९ रनको लक्ष्य पछ्याइरहेको जिम्बाबेलाई सात बलमा १० रन चाहिएको थियो।
विदेशी भूमिमा राष्ट्रिय टोलीबाट खेल्नु सजिलो छैन। जोशक हप्तामा पाँच दिन काम गर्छन् र दुई दिन अभ्यास ।
श्रीलंकासँग सोमबारको लज्जास्पद हारपछि अस्ट्रेलियाको विश्वकप यात्रा आफ्नै हातबाट बाहिरिएको थियो।
दुई ठूला निराशाजनक हारपछि अन्ततः राहतको सास। नेपालको टी–२० विश्वकप यात्रा सिधा रेखामा कहिल्यै चलेन।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा लेगस्पिनर कुशल भुर्तेलका लागि मार्च २०१४ जीवनकै अविस्मरणीय महिना हो।
टी–२० विश्वकप २०२६ मा जितविहीन यात्रालाई अन्त्य गर्ने लक्ष्यसहित नेपालले बिहीबार प्रतियोगितामा डेब्यु गरिरहेको इटालीसँग प्रतिस्पर्धा गर्दैछ।
क्रिकेटको छोटो संस्करणमा दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डजस्तो शक्तिशाली टोलीविरुद्ध नेपालले छाती तानेर प्रतिस्पर्धा गर्ला भनेर सायदै कसैले कल्पना गरेको थियो।
यी वर्षमा टोलीले क्रिकेटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। तर, अफगानिस्तानले टी–२० विश्व कपमा साँच्चिकै प्रभाव भने सन् २०२४ मा मात्रै देखाएको थियो। यसअघि अफगानिस्तानले धेरै जित ठूला स्तरका टिमविरुद्ध जित्न सकेको थिएन।