लय समाउन खोजिरहेको ब्राजिल, उत्कृष्ट लयमा रहेको मोरक्को
पाँच पटकको विश्वकप विजेता ब्राजिल २०२६ विश्वकपको समूह ‘सी’ मा अफ्रिकी शक्तिशाली टोली मोरक्को, लामो अन्तरालपछि विश्वकपमा फर्किएका स्कटल्यान्ड र हाइटीसँग परेको छ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल २०२६ विश्वकपको समूह ‘सी’ मा अफ्रिकी शक्तिशाली टोली मोरक्को, लामो अन्तरालपछि विश्वकपमा फर्किएका स्कटल्यान्ड र हाइटीसँग परेको छ।
क्रिस्टियानो रोनाल्डोलाई अब विश्वकप उपाधि जित्ने सम्भवतः अन्तिम अवसर छ। ४१ वर्ष पुगेका पोर्चुगिज स्टारले सानदार करिअरमा पाँच पटक बलोन डी’ओर जितिसकेका छन् भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी पनि हुन्।
पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको छैटौं तथा सम्भावित अन्तिम विश्वकप खेल्ने तयारी गरिरहेका छन्। यो विश्वकप विशेष हुनेछ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी मे २५ देखि भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने तय छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)मा आर्थिक विषयमा छानबिन गर्न सुरु भएसँगै अध्यागमन विभागले अध्यक्ष पंकजविक्रम नेम्वाङसहित २४ जनाको पासपोर्ट गत शुक्रबारदेखि कालोसूचीमा राखेको छ।
चार पटकको विश्वकप विजेता इटालीले आगामी विश्वकपमा इरानको सट्टा सहभागी हुने प्रस्तावमा आफूलाई रुची नरहेको बताएको छ।
बायर्न म्युनिखले आइतबार अर्को बुन्डेसलिगा उपाधि जित्दै पछिल्ला १४ वर्षमध्ये १३औं पटक च्याम्पियन बनेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २४औं खेलमा बिहीबार मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
मैदाननजिकै रहेका घरमा बसेर हेरेका दर्शकहरूले समेत टिकटको शुल्क तिर्ने गरेको उदाहरण इलामबाहेक अन्त भेटिँदैनन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सञ्जु स्यामसनको खराब लय जारी छ। चेन्नई सुपर किंग्सको जर्सीमा उनी लगातार तेस्रो खेलमा एकल अंकमै आउट भएका छन्।
बोस्निया र इटालीबीच मंगलबार विश्वकप प्लेअफ खेल हुँदैछ।
नेपालका लागि भुटानसँगै लाओस पनि अन्तर्राष्ट्रिय फुटबलमा पुरानो प्रतिस्पर्धी मानिन्थ्यो। लामो समयसम्म नेपालले यी टोलीविरुद्ध हार बेहोर्न परेको थिएन।