कराते टोली जापान लाग्यो
कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ।
कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ।
जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको छ।
नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेकी छन् ।
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई डब्लुकेएफ कराते वान प्रिमियर लिग खेल्न जान सहयोग नगरेको स्वीकार गरेको छ।
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन्।
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन्।
नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी प्रियंका शाहीले पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले नेपाली खेलकुद कै ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई खेल सामग्री प्रायोजन गरेको छ।
प्रतियोगिताको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भईन् ।
सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ ।