यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट
फुटबलर्स मिसन टुगेदरको आयोजनामा विद्यालयस्तरीय यु-१४ बोइज तथा गर्ल्स फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा विद्यालयस्तरीय यु-१४ बोइज तथा गर्ल्स फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाली पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार गरेको छ।
साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो संस्करणमै बंगलादेशले ऐतिहासिक सफलता हात पारेको छ।
नेपालको उपाधि सम्भावना लगभग समाप्त भइसकेको छ।
३ गोलको अग्रता जोगाउन नसक्दा नेपाल साफ पुरुष फुटसल च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिन असफल भएको छ।
नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ।
दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल साफ फुटसल च्याम्पियनसिपमा भारतसँग बराबरीमा रोकिएको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि जित हात पारेको छ।
नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा ऐतिहासिक जित हात पारेको छ।
अग्रता जोगाउन नसक्दा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो खेलमै बराबरीमा रोकिएको छ।