नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाली महिला फुटबल टोलीसँग अब कुनै ‘बी प्लान’ छैन। बराबरी होइन, अब जित नै चाहिन्छ। समूह ‘एफ’ को चित्र स्पष्ट र रोमाञ्चक भएको छ।
नेपाली महिला फुटबल टोलीसँग अब कुनै ‘बी प्लान’ छैन। बराबरी होइन, अब जित नै चाहिन्छ। समूह ‘एफ’ को चित्र स्पष्ट र रोमाञ्चक भएको छ।
एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ।
सन् २०१८ को विश्वकप विजेता पोग्बाले फ्रान्सेली जर्सीमा ९१ खेल खेलेका छन्। तर, उनी मार्च २०२२ पछि चोटपटक र डोपिङ प्रतिबन्धका कारण ‘ले ब्लु’ का लागि मैदानमा उत्रिएका छैनन्।
इलामको ठूलो टुँडिखेलमा फागुन १७ देखि २४ गतेसम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको आय/व्यय सार्वजनिक गरिएको छ।
बार्सिलोनाले २०२५–२६ सिजनको लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको छ। क्लब फेरि आफ्नो पुरानो स्ट्राइप डिजाइनमा फर्किएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा लिग शुक्रबारदेखि सुरु हुन लागेको हो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार उपविजेता ५० हजार रुपैयाँ पाउने भएका छन्।
इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको निधन भएको छ।