भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक
नेपाललाई फाइनलमा आफ्नो स्थान पक्का गर्न बुधबार नै हुने अन्तिम खेलमा बंगलादेशलाई कम्तीमा ८ गोलको अन्तरले हराउनुपर्ने छ।
नेपाललाई फाइनलमा आफ्नो स्थान पक्का गर्न बुधबार नै हुने अन्तिम खेलमा बंगलादेशलाई कम्तीमा ८ गोलको अन्तरले हराउनुपर्ने छ।
काँक्रेविहार क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेलेको छ।
राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले बराबरी खेलेको छ।
लिग लिडर एपीएफ क्लबले राष्ट्रिय लिगमा पहिलो बराबरी खेलेको छ।
धर्मेन्द्र कुँवरको दुई गोलसँगै जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा दोस्रो जित हात पारेको छ।
नेपालले साफ यु–२० च्याम्पियनसिप अभियान भुटानविरुद्धको खेलबाट सुरु गर्ने भएको छ।
फ्रान्सेली स्टार स्ट्राइकर करिम बेन्जेमाले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्ने तयारी गरेका छन्।
साउदी प्रो–लिगको बहुप्रतिक्षित भिडन्तमा अल–हिलालले घरेलु मैदानमा अल–अहलीसँग गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको छ।
मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसनसँग बराबरी खेलेको छ।
भुटानलाई पराजित गर्दै नेपालले साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावना कायम राखेको छ।
भुटानलाई पराजित गर्दै नेपालले साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावना कायम राखेको छ।
भारतलाई हराउँदै बंगलादेश साफ महिला यु-१९ च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।