लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित
पुछारमा रहेको वुल्भरह्याम्प्टन वान्डरर्सले मंगलबार मोलिन्यू स्टेडियममा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–१ ले हराउँदै सनसनीपूर्ण जित दर्ता गरेको छ।
पुछारमा रहेको वुल्भरह्याम्प्टन वान्डरर्सले मंगलबार मोलिन्यू स्टेडियममा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–१ ले हराउँदै सनसनीपूर्ण जित दर्ता गरेको छ।
डिएगो सिमेओनेको टोली एट्लेटिको मड्रिडले मंगलबार कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनासँग ३–० ले पराजित भयो। तर, समग्रमा अग्रता जोगाउँदै १३ वर्षपछि पहिलो पटक फाइनलमा स्थान बनाएको छ।
बंगलादेश एएफसी महिला एसियाली कपको डेब्यु खेलमै पराजित भएको छ।
नेपालले धर्बेन्द्र कुँवरको कप्तानीमा साफ यु–२० च्याम्पियनसिप खेल्ने भएको छ। धर्बेन्द्र जावलाखेल युथ क्लबको एकेडेमीका उत्पादन हुन्।
अमेरिकी मेजर लिग सकर (एमएलएस) को नयाँ सिजनको पहिलो खेलमै पराजय बेहोरेको लिओनल मेसीको इन्टर मियामीले दोस्रो खेलमा भने सानदार पुनरागमन जित दर्ता गरेको छ।
मनाङ मर्स्याङ्दी क्लब र प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा बराबरी खेलेका छन्।
क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
झन्डै चार वर्षपछि मिडफिल्डर डोना थापा मैदानमा फर्किएका छन्।
न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई पराजित गरेको छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनाले सम्हाल्ने भएका छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा सबैभन्दा कमजोर टोली नव जनजागृति युवा क्लबलाई पराजित गरेको छ।
शनिबार एनफिल्डमा भएको प्रिमियर लिग खेलमा लिभरपुल एफसीले सेट पिसमा वेस्ट ह्याम युनाइटेडको कमजोरीको फाइदा उठाउँदै ५–२ को जित निकालेको छ।