अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा
यस जितपछि अर्जेन्टिना २०२६ विश्वकपका लागि छनोट हुन मात्र एक अंक मात्रै टाढा छ। १३ खेलपछि अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। मंगलबार ब्राजिलविरुद्ध घरेलु खेलमा बराबरी गरेमा अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ। अर्जेन्टिनाले सातौं स्थानमा रहेको बोलिभियाभन्दा १५ अंकको अग्रता बनाइसकेको छ।













-1742522413.jpeg&w=3840&q=75)


