लियोनले क्लब वर्ल्डकप खेल्न नपाउने
मेक्सिकोको क्लब लियोन शुक्रबार क्लब वर्ल्डकपबाट बाहिरिएको छ। फिफाको अपिल समितिले बहु–क्लब स्वामित्वसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै लियोनको सहभागितालाई अस्वीकार गरेको हो।
मेक्सिकोको क्लब लियोन शुक्रबार क्लब वर्ल्डकपबाट बाहिरिएको छ। फिफाको अपिल समितिले बहु–क्लब स्वामित्वसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै लियोनको सहभागितालाई अस्वीकार गरेको हो।
यस जितपछि अर्जेन्टिना २०२६ विश्वकपका लागि छनोट हुन मात्र एक अंक मात्रै टाढा छ। १३ खेलपछि अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। मंगलबार ब्राजिलविरुद्ध घरेलु खेलमा बराबरी गरेमा अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ। अर्जेन्टिनाले सातौं स्थानमा रहेको बोलिभियाभन्दा १५ अंकको अग्रता बनाइसकेको छ।
रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही–११ र विभागीय टोली एपिएफ भिड्दैछन्।
साम्बाले ५८औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। उनले एनाइस रिबेराको पासमा गोल गर्दै खेल २–१ मा ल्याएकी थिइन्। यद्यपि, पिएसजीले पिएसजीले पाँच गोल थप्दा ग्वेन्ग्याम्पले एक मात्रै फर्काउन सकेको थियो।
टुसाल क्लबबाट ‘बी’ डिभिजन लिग खेल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबमा उक्लिएका उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका संकटमोचक बन्दै आएका छन्। अझ ऐतिहासिक जित दिलाउन त उनी पछिल्लो समय निर्णायक नै बनेका छन्।
यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उनले बताए ।
जनजागृति युवा क्लब, बर्दियाले दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिता जितेको छ। शुक्रबार सम्पन्न फाइनलमा बर्दियाले फर्सासटकर युथ क्लब, रुपन्देहीलाई १–० ले पराजित गरेको हो। बर्दियालाई उपाधि दिलाउन सुनील आले मगरले गरेको गोल नै निर्णायक बन्यो।
जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरविरुद्ध ३६ वर्षपछि जित निकालेको छ।
नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो।
नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध सुरुआती अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो। नेपाललाई जेलेस्पीजंघ कार्कीले सुरुआती अग्रता दिलाएका हुन्।
डिफेन्डर सुमन श्रेष्ठलाई डेब्यु गराउँदै नेपाली राष्ट्रिय मुख्य प्रशिक्षक म्याट रसले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने सुरुआती ११ सार्वजनिक गरेका छन्।