विगतको गल्ती नदोहर्याउने लक्ष्यमा नेपाल
विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो।
विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो।
शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनियनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ।
सन् २०२७ को महिला विश्वकप फुटबल ब्राजिलमा आयोजना हुने भएको छ। सो विश्वकपका लागि आठवटा सहरलाई आयोजकको रूपमा छनोट गरिएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले पराजित गर्दै पिएसजीले समग्रमा ३–१ को जित निकालेको हो।
सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकसँगै डिभिजन १ फेमिनाइनमा रेलिगेसनमा परिसकेको अभान्ट ग्वेन्ग्याम्प अन्तिम खेलमा जित हात पारेको छ।
साबिक विजेता सिरिजंघा एफसी दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत बुधबार सम्पन्न फुटबल खेलमा टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
मुख्य प्रशिक्षक लुइस एनरिकेका अनुसार डेम्बेलेले पछिल्ला दुई दिनदेखि टोलीसँग नियमित प्रशिक्षण गरिरहेका छन्।
इन्जुरी समयको लगभग छैटौं मिनेटमा लमिन यमल बल लिएर पेनाल्टी क्षेत्रमा छिरे। अगाडि गोलकिपर मात्रै थिए। खेल सकिँदा यमल निराश मुद्रामा देखिए। टी सर्टले अनुहार छोपे। यदि त्यो गोल गएको भए यो उनी र क्लब दुवैका लागि ऐतिहासिक क्षण बन्ने थियो।
इन्टर मिलान फेरि एकपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। यद्यपि, रेफ्रीले अन्तिम ह्विसर फुकेपछि मात्रै त्यो महसुस गरे।
उमेश मगरको ह्याट्रिकसँगै पुल्चोक एफसीले दोस्रो पथरी शनिश्चरे खेलकुद महोत्सवअन्तर्गत मंगलबार सम्पन्न फुटबल खेलमा राइजिङ स्टारलाई पराजित गरेको छ । पुल्चोक ४–२ ले विजयी भएको हो।