किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
ल्यम्पिया स्कुल एन्ड कलेजले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ल्यम्पिया स्कुल एन्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
ल्यम्पिया स्कुल एन्ड कलेजले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ल्यम्पिया स्कुल एन्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
सन् २०३१ मा हुने महिला विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले सहभागिता जनाउने भएको छ।
ड्यानी मेइतेईको ह्याट्रिकसँगै भारतले साफ यु–१९ च्याम्पियनसिपमा सेमिफाइनलको सम्भावना मजबुत बनाएको छ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएललाई प्रतियोगिता सञ्चालन गर्न उक्त समय दिइएको हो।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग भदौ २२ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।
पहिलोपल्ट आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिग आगाी मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसमा हुने भएको छ। काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो सातादेखि गर्ने क्यालेन्डर पारित गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी वर्षको बजेट बढेको छ। एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिएका हुन्।
यदि चेल्सीले यो उपाधि जित्यो भने सबै प्रमुख युरोपेली प्रतियोगिता जित्ने पहिलो क्लब बन्नेछ।
म्यानचेस्टर युनाइटेड र टोटनह्यामको निराशाजनक सिजन युरोपा लिगको उपाधिसँगै समाप्त हुन सक्छ।
विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो।