‘ए’ डिभिजन लिग पुसमा हुने
शुक्रबार, बैशाख २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसमा हुने भएको छ। काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो सातादेखि गर्ने क्यालेन्डर पारित गरेको हो।
एन्फाका अनुसार पुस १ गतेदेखि लिग सुरु भएर २०८३ जेठ ३१ गते सकिने छ। अर्थात यसपल्ट लिग पाँच महिना चल्नेछ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
