लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग
मंगलबार, मंसिर ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
मंगलबार भएको फाइनलमा लालीगुराँसले चित्लाङलाई टाइब्रेकरमा ३–१ ले हराएको हो। प्रतियोगितामा अन्जल फाइनल खेलको ‘प्लेयर अफ द म्याच’को साथै उत्कृष्ट गोलरक्षक घोषित भए।
लालीगुराँसका आशीष गुरुङ नव जनजागृतिका सुजन डङ्गोल र काँक्रेविहार अनीश घर्तीक्षेत्री शीर्ष गोलकर्ता घोषित भए। चित्लाङका शिशिर लेखी ‘मस्ट भ्यालुएबल’ प्लेयर घोषित भए।
नव जनजागृतिले ‘फेयर प्लेयर’ अवार्ड पायो।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
