किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
शनिबार, बैशाख २७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। ल्यम्पिया स्कुल एन्ड कलेजले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ल्यम्पिया स्कुल एन्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
शनिबार कलेजले उनीसँग तीन वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।
शिक्षा र खेलकुदले जीवनको बलियो आधार निर्माणमा हातेमालो गर्ने किरणले बताएका छन्। त्यसैले ब्रान्ड एम्बेसडर नियुक्त हुन पाउँदा गर्व महसुस भएको उनले बताएका छन्।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
