रोनाल्डोले किने महँगो बुगाटी कार
रोनाल्डोले बुगाटीको 'बुगाटी सेन्टोडीएची' नामक सुपर कार किनेको मार्काले जनाएको छ ।
रोनाल्डोले बुगाटीको 'बुगाटी सेन्टोडीएची' नामक सुपर कार किनेको मार्काले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफको कारबाहीमा परेपछि इंग्ल्यान्डले युरोपियन प्रतियोगिताको एक खेल दर्शकबिना खेल्नु पर्ने भएको हो।
सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।
डब्लुएचओले सोमबार ड्रोग्बा डब्लुएचओको खेलकुद र स्वास्थ्य क्षेत्रको गुडविल एम्बेसडर नियुक्त भएको जनाएको छ ।
चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।
एन्फाले सोमबार छनोटका लागि ताजिकिस्तान जाने नेपाली यू-२३ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले बिदाइ गरे ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियानिपको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले प्रशिक्षक अल्मुताइरीको प्रशंसा गरेका हुन् ।
माल्दिभ्समा सम्पन्न साफको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले फाइनल पुग्नु उपलब्धि भएको बताएका हुन् ।
नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका छन् । तर, कतारको दोहासम्म नेपाली टिमसँग रहेका अल्मुताइरी घर लागेका हुन् ।
नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे ।