कप्तान किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका हुन् ।
डेब्यु खेलमा बराबरीमा रोकिएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु परेको बताए ।
शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटो र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
नेपालमा ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहदा प्रालीले 'ए' डिभिजन लिगको फेन्टासी प्रिमियर लिग आयोजना गरेको हो ।
यी ४१ वर्षीय लिभरपुल लेजेन्डको भाषामा भन्दा भिल्लालाई खालि भर्याङ भन्नु यो क्लबप्रति अन्याय नै हो ।
मछिन्द्रले सोमबार न्युरोट टिम (एनआरटी) विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ ।
साविक विजेता मछिन्द्रलाई किट्स पार्टनरको रुपमा टी १० ले प्रायोजन गरेको हो ।
'ए' डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ ।
साविक विजेता मछिन्द्रले शुक्रबार पेपे पिज्जासँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।