नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रशारण हुने
नेपाल र बंगलादेशबीचको दुबै मैत्रीपूर्ण खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
नेपाल र बंगलादेशबीचको दुबै मैत्रीपूर्ण खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
खासमा यस्तो ऐतिहासिक डेब्यु महिला टिमले मात्र गरिरहेको छैन्, नेपाली महिला राष्ट्रिय फुटबल टिमले पहिलो पल्ट विदेशी प्रशिक्षकको नेतृत्वमा पनि खेलिरहेको छ ।
तर नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा महिला राष्ट्रिय टिमले खेल्ने अवसर पहिलो पल्ट जुरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी र उपाध्यक्ष उमा महतोसहित पालिका पदाधिकारीहरु बुधबार कटासे फुटबल ग्राउण्डमा उपस्थित हुँदै उक्त घोषणा गरेका हुन् ।
नेपालसंग दुई मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको राष्ट्रिय महिला टिम काठमाडौंमा छ ।
थ्री स्टारले बुधबार सामाजिक संजालबाट मिडफिल्डर मिक्छेनसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
प्रिमियर स्कुलका एमडी वसन्त थापाले किरणलाई सम्झौता पत्र प्रदान गरे ।
तलबको लोभ देखाउने काम लियोनार्डोले गरिरहेका थिए, अब उनले अझ बढी पारिश्रमिक दिन्छु भन्न सक्ने छैन्, व्यक्तिगत रूपमा ।
युनाईटेडले लिंगार्डलाई सम्झौता नवीकरणका लागि प्रस्ताव गरेको थियो । तर, उनले क्लबको प्रस्ताव अस्विकार गरेको बीबीसीले जनाएको छ ।
इर्लिङ हालाण्ड चम्किएको खेलमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।
मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराएको छ ।
मगलबार राति पोर्चुगलले अजरवैजानलाई ३–० ले हराएको हो ।