ब्रुनोको गोलमा पोर्चुगल नकआउट चरणमा
लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।
लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।
एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३-२ गोल अन्तरले जित हात पारेको हो ।
पहिलो हाफ सम्म घाना २-० गोलले अघि रहेको छ ।
सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । क्यामरुन र सबिर्या क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् ।
कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह 'जी' र समूह 'एच' का दुई दुई खेलहरु हुनेछन् ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा क्रोएसियाले २-१ को अग्रता बनाएको छ ।
कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्को बेल्जियमले पहिलो हाफ गोलरहित बराबरीमा सकाएका छन्
आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।
पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।
समूह 'एफ' मा १ खेलमा १ जित हात पारेको बेल्जियम र्शीष स्थानमा रहँदा पहिलो खेलमा बराबरी खेलेका क्रोएसीया र मोरक्को क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । १ खेल खेलेर जित बिहिन क्यानडा पुछारमा रहेको छ ।