फेन्सिङमा शिक्षा, इन्दिरा र जेलेन्द्रलाई स्वर्ण
उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनौट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले बताएका छन् ।
एक महिना अगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थलको निरिक्षण गरें ।
एनएसजेफ एकेडेमीले नो योर गेम अन्तर्गत शुक्रबार फेन्सिङ खेलसम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
बागमती प्रदेशकी शिक्षाले हालै प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गर्यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गर्यो ।
रुसी नागरिक उमर भ्रमण सकेर बिहीबार साँझ फर्किएका हुन् ।
नेपाल ओलम्पिक कमिटिका महासचिब निलेन्द्र राज श्रेष्ठले उज्वेकिस्तान जाने नेपाली टोलीको विदाई गरेका हुन् ।
संघले सोमबार एक विज्ञप्ति निकाल्दै खेलाडी, प्रशिक्षकसहित निर्णायक तथा संघका पदाधिकारीहरुको कोरोना बिमा गर्ने जनाएको छ ।
दक्षिण कोरियाको योन्हाप न्युज एजेन्सीको अनुसार युरोपमा प्रतियोगिता खेलेर फर्किएका तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको हो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
यसैगरी घरेलु टोली नेपालले चार रजत र ६ कांस्यमा चित्त बुझायो । विजेतालाई पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहलगायतले पुरस्कृत गरे ।