उपाधिका लागि हङकङ र नेपाल भिड्ने
आइतबार, २४ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसियन गेम्स छनोटको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ।
आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो। नेपालले भने ओमानलाई ८ विकेटले पाखा लगाएको थियो।
यी दुईबीचको खेल सोमबार १२:१५ बजे सिंगापुरमा हुनेछ।











-1787661904658.jpeg&w=3840&q=75)
