च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित
आइतबार, ०६ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी महिला टी–२० आई च्यालेन्स ट्रफीमा पहिलो जित निकालेको छ।
आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल ५० रनको जित निकालेको हो। नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटालीले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन बनायो।
जितसँगै नेपालले २ अंक जोडेको छ। नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।






-1788059680773.webp&w=3840&q=75)




-1788105755828.jpeg&w=3840&q=75)


