आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

आइतबार, ०६ बैशाख २०८३खेलपाटी संवाददाता
आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा
Loading ad...
mustang rice ad

काठमाडौं। प्रिमियर लिगको उपाधि दौड निर्णायक मोडमा पुगेको छ। यही बीचमा शीर्ष दुई टोली आर्सनल र म्यानचेस्टर सिटी आइतबार आमनेसामने हुँदैछन्।

यो खेलमा आर्सनल विजयी भएमा उसले लामो समयदेखि अग्रता बनाइरहेको सिटीसँगको दूरी ९ अंक पुर्‍याउनेछ। योसँगै आर्सनल सन् २००४ पछि पहिलो पटक इङ्ल्यान्डको च्याम्पियन बन्ने अबसर पाउने छ।

यदि सिटीले जित्यो भने अंक दूरी तीन अंकमा झर्नेछ। सिटीसँग अझै एक खेल बाँकी रहनेछ, जुन उसले बर्नलीविरुद्ध खेल्नेछ। त्यसपछि दुवै टोलीका पाँच–पाँच खेल बाँकी रहनेछन्। यदि खेल बराबरीमा सकियो भने आर्सनलका लागि बढी फाइदाजनक हुनेछ। किनकि उसले सिटीसँगको दूरी ६ अंकमा कायम राख्नेछ।

download - 2026-04-19T173708.080

सिटी घरेलु मैदानमा उत्कृष्ट लयमा छ। उसले पछिल्ला तीन खेल जितेको छ। इङ्लिस लिग कप फाइनलमा आर्सनललाई २–०, एफए कप क्वार्टरफाइनलमा लिभरपुललाई ४–० र लिगमा चेल्सीलाई लिग ३–० ले पराजित गरेको छ।

सिटीका फ्रान्सेली मिडफिल्डर रायान चेर्की उत्कृष्ट फर्ममा छन्। अर्कोतर्फ आर्सनल पछिल्ला पाँचमध्ये तीन खेलमा पराजित हुँदै सिजनको अन्त्यतिर संघर्ष गरिरहेको छ। यद्यपि, उसले अझै प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधि जित्ने सम्भावना कायम राखेको छ।

सिटी–आर्सनल खेलअघि एभर्टन र लिभरपुलबीच मर्सीसाइड डर्बी हुनेछ। साथै एस्टन भिल्ला र सन्डरल्यान्ड तथा नटिङ्घम फरेस्ट र बर्नलीबीच पनि खेल हुनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

बेलबारी र रेडहर्स भिड्ने

बेलबारी र रेडहर्स भिड्ने