बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

बिहिबार, ०३ बैशाख २०८३खेलपाटी संवाददाता
रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि
Loading ad...
mustang rice ad

धनकुटा। धनकुटाको रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि सुरु हुने भएको छ। रारा फुटवल क्लबद्वारा आयोजना गरिने प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ।

राजारानी फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न जिल्लाका चर्चित आठ टिमहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी टिममा आयोजकसहित केराबारी फुटबल क्लब, गाईघाट युनाइटेड , डाडाँबजार फुटबल क्लब, सलहेस युथ क्लब, बिर्तामोड युनाइटेड , आरआइ एफसी र धरान फुटबल क्लब रहेका छन्।

विजेताले ७ लाख प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजकका सविन अधिकारीले जानकारी दिए । अघिल्लो संस्करणमा भने झापाको बिर्तामोड युनाइटेडले उपाधि उचालेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना