सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

सोमबार, ३० चैत्र २०८२खेलपाटी संवाददाता
नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा
Loading ad...
mustang rice ad

सुनसरी। जस्ट जोन एफसी नाइजेरियालाई ३–२ ले पराजित गर्दै युवा समाज मोरङ १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा मोरङको जितमा श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे। खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए। विपक्षी डिफेन्डर तायो एक्किरिन्ससोयबाट रिबाउण्ड भएको बललाई उनले जाली चुमाएका हुन्।

३५औं मिनेटमा डिबोला हामजामले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। डेबिड ओलवोको फ्रिकिक मोरङका गोलकिपर प्रमञ्जय गच्छदारले नियन्त्रण गर्न नसक्दा आएको रिबाउण्ड बललाई हामजामले सदुपयोग गरेका थिए। पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ३८औं मिनेटमा सुजन डंगोलले उत्कृष्ट गोल गर्दै मोरङलाई पुनः अग्रता दिलाए। त्यसपछि ४२औं मिनेटमा दोर्जे तामाङले गोल थपेपछि खेल ३–१ को अवस्थामा पुगेको थियो।

खेलको अन्त्यतिर थपिएको पाँच मिनेटको अतिरिक्त समयमा एडिगन पिटरले एक गोल फर्काए पनि नाइजेरियन टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

खेलको ‘प्लेयर अफ द म्याच’ दोर्जे तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी