लाओससँग फेरि नेपाल पराजित
मंगलबार, १७ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओससँग फेरि पराजित भएको छ।
लाओ नेसनल रंगशालामा घरेलु टोलीले नेपाललाई १-० ले पराजित गरेको हो। पहिलो लेगमा पनि लाओसले नेपाललाई २-१ ले हराएको थियोे।





-1774972470258.webp&w=3840&q=75)






