नेपालको सेमिफाइनल सम्भावना बलियो
बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुवास बमको गोलसँगै नेपालले साफ यु–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेकोे हो। जितसँगै २ खेलबाट ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ।
सेमिफाइनलको सम्भावना बलियो बनाएको नेपालले अन्तिम खेल भुटानसँग खेल्न बाँकी छ।
श्रीलंकाको भने ३ अंक छ।







-1774432005447.webp&w=3840&q=75)

-1774437287189.jpg&w=3840&q=75)


