नेपाललाई पहिलो हाफमा अग्रता
बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं। सुवास बमको गोलसँगै नेपालले साफ यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो।







-1774432005447.webp&w=3840&q=75)

-1774437287189.jpg&w=3840&q=75)


