मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

मंगलबार, १० चैत्र २०८२खेलपाटी संवाददाता
क्लबहरूले तोडे ९ दिनदेखिको अनशन
Loading ad...
mustang rice ad

काठमाडौं। सहिद स्मारक लिगका क्लबहरूले ९ दिनदेखिको अनशन तोडेका छन्।

‘होम एन्ड अवे’ लिगको माग गर्दै क्लबका प्रतिनिधि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको गेट बाहिर अनशन बसकेका थिए। तर, मंगलबार जुस पिएर उक्त अनशन तोडेका हुन्।

‘विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै जारी रहेको रिले अनशन हाललाई स्थगित गरिएको जानकारी गराइन्छ। साथै, भविष्यमा थप सशक्त र प्रभावकारी ढंगले हामीबीच भएको होम एन्ड अवे प्रणालीसम्बन्धी सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक कार्यक्रमहरू बनाई अगाडि बढ्‌ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं,’ क्लबहरूले भनेका छन्।

क्लब प्रतिनिधिहरूले राष्ट्रिय लिग र सहिद स्मारक महिला लिगमा सहभागी खेलाडीहरूको व्यवस्थापन, विदाई, र क्लबको आर्थिक व्यवस्थापन सम्बन्धी असहज अवस्था समाधान गर्नुपर्ने भएकाले अनशन स्थगन गर्ने निर्णय लिएको बताइएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत